fb ig youtube

विश्वकै ठुलाे नगरा / २५० केजी / ७ फिट ब्यास / २२२ केजी तामा / १० केजी फलाम / १५ केजी भन्दा धेरै छाला /

विश्वकै ठुलाे नगरा / २५० केजी / ७ फिट ब्यास / २२२ केजी तामा / १० केजी फलाम / १५ केजी भन्दा धेरै छाला /

याे विश्वकै ठुलाे दाबी गरिएकाे नगरा हाे । यसकाे ताैल २५० केजी भन्दा माथी छ । यसकाे ब्यास अर्थात परिधी ७ फिट रहेकाे छ । याे स्थानिय कालिगढ रविलाल विश्वकर्माकाे नेतृत्वमा २०७८ असार ( सन २०२१ जुलाइ ) मा निर्माण सम्पन्न भएकाे हाे। जिमाककाे प्रस्ताबमा गण्डकी प्रदेस सरकारकाे लगानीमा निर्माण सम्पन्न भएकाे हाे । याे नगरा हरेक बुद्ध जयन्तिकाे दिनमा बजाइले गरिन्छ । साे नगरा बादनकाे लागी स‌स्थाले दुइ जना नगर्चीहरुकाे ब्यकस्था गरेकाे छ । उहाँहरु हुनु हुन्छ जग ब दर्जी र सर ब दर्जी । याे नगराकाे अवलाेकन गर्नकाे लागि, जिमाक साँस्कृतिक सङग्रहालय, काठेखाेला ४ तङग्राम बाग्लुङमा स्वागत छ ।